विदेशी लगानीकर्ताले भारतीय सेयर बजारमा गरेको लगानी हालसम्मकै उच्च, संस्थागत लगानीकर्ताले भन्दा धेरै विदेशीले खरिद गरे


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विदेशी लगानीकर्ताले भारतीय सेयर बजारमा गरेको लगानी हालसम्मकै उच्च, संस्थागत लगानीकर्ताले भन्दा धेरै विदेशीले खरिद गरे
काठमाडौं : भारतीय सेयर बजारमा विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआइ) द्वारा गरिएको लगानी हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गएको हप्ता विदेशी लगानीकर्ताले सेयर बजारमा कुल २ खर्ब ३६ अर्ब ५९ करोड ५५ लाख भारतीय रुपैयाँ लगानी गरेका छन् । गत सोमबार एफपीआइ लगानीकर्ताहरुले १ खर्ब ५१ अर्ब ८१ करोड लगानी गरेका थिए । 
 
उनीहरुको लगानी शुक्रबार भने घटेर ८५ अर्ब ३७ करोड रुपैयाँ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ । योसँगै सेप्टेम्बरमा एफपीआइको कुल लगानी ५ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ ।

 

Read More