चालु आर्थिक वर्ष २०८१८२ को पहिलो महिना साउनमा ३ लाख १२ हजार ३ सय १९ ले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या थपिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनसम्मा कूल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्यामोबाइल बैंकिङ प्रयोगकर्ताको २ करोड ४९ लाख ६१ हजार १ सय ६५ पुगेको हो । असारमसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८ सय ४८ रहेको थियो।



