पूर्व नेपाल सहकारीको डरलाग्दो तस्बिर, १ अर्ब ७७ करोड खराब कर्जा !


  • Himalayan Bank Limited (HBL)
पूर्व नेपाल सहकारीको डरलाग्दो तस्बिर, १ अर्ब ७७ करोड खराब कर्जा !

विराटनगर । झापास्थित पूर्व–पश्चिम राजमार्गको केरखाबाट दक्षिण झण्डै ७ किलोमिटर झरेपछि कमल गाउँपालिका–२ स्थित तोपगाछी क्याम्पा चोक पुगिन्छ । त्यही चोकको पश्चिमतर्फ एउटा विशाल भवन छ । त्यो भवन पूर्व नेपाल बहुउद्देश्यीय सहकारीको हो ।

भवन सफा र सुन्दर छ । वरिपरिको वातावरण शान्त छ । तर, सहकारीभित्रको कारोबार फोहोरी र अशान्त छ । कुनै जमानामा प्रतिष्ठित र उदाहरणीय सहकारी भनेर परिचित संस्थामा अहिले देखिएको बेथिति र कारोबार डरलाग्दो छ । जति बुझ्यो झन् कठिन हुने खालका कहानी छन् ।

Read More