छठपछि सार्वजनिक यातायातको भाडा समायोजन हुने


छठपछि सार्वजनिक यातायातको भाडा समायोजन हुने

काठमाडौँ । १६ महिनादेखि सार्वजनिक यातायातको भाडादर वैज्ञानिक प्रणालीअनुसार समायोजन हुन सकेको छैन । पछिल्लो पटक सरकारले २०८० जेठ २ गते सार्वजनिक यातायातको भाडादर समायोजन गरेको थियो । 

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मुख्य आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुनुपर्छ । यसो भएमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा सार्वजनिक सवारीको भाडा घटबढ गर्ने व्यवस्था छ । यो व्यवस्था विभागको २०७८ चैत १७ गतेको निर्णयअनुसार लागू गर्न थालिएको थियो ।

Read More