भ्रष्टाचारले थलिएको सुरक्षण मुद्रण केन्द्र ब्युँताउन गृहकार्य


भ्रष्टाचारले थलिएको सुरक्षण मुद्रण केन्द्र ब्युँताउन गृहकार्य

सुरक्षण मुद्रणमा किनेर राखिएका मेसिनको संरक्षण र सञ्चालन गर्न जनशक्ति व्यवस्थापन गर्ने उनको प्रतिबद्धता छ ।

सरकारले काभ्रेमा २५७ रोपनी जमिनमा बनेको सूचना प्रविधि पार्क (आईटी पार्क) को भवनमा सुरक्षण मुद्रण केन्द्रको उपकरणहरु राखेको छ । तर, त्यहाँ अझै भौतिक संरचना निर्माणाधीन छन् । नयाँ भवन बनाउनुपर्ने भन्दै केन्द्रले बजेट माग गरिरहेको छ ।

तर, अख्तियार दुरुपयो अनुसधान आयोगले उपकरण खरिदमा भएको भ्रष्टाचारको अनुसन्धान अघि बढाएर मुद्दा चलाएपछि केन्द्रले छपाइ अघि बढाउन सकेको छैन । केन्द्रमा बनिरहेको बहुउद्देश्यीय भवन र गोदाम भवन निर्माणाधीन अवस्थामै अलपत्र छ ।

Read More