विद्युत नियमन आयोगद्वारा अपि पावरको लाभांश अस्वीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विद्युत नियमन आयोगद्वारा अपि पावरको लाभांश अस्वीकृत

काठमाडौं : विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको ९.४३ प्रतिशत लाभांश अस्वीकृत गरेको छ ।कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र ०.४३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । आयोगको भदौ २६ गतेको बैठकले लाभांश अस्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको छ । त्यसै कारण लाभांश वितरण रोक लगाइएको आयोगले जनाएको हो । 

Read More