असुल गर्नुपर्ने बेरुजु साढे सात करोड


  • Himalayan Bank Limited (HBL)
असुल गर्नुपर्ने बेरुजु साढे सात करोड

दैलेख, असोज १० गते । स्थानीय तहका जनप्रतिनिधिले नागरिकको जनअपेक्षा अनुसार काम गर्न नसकेको जनगुनासो चुलिँदै जाँदा आएको बजेटको समेत आफूखुसी मनपरी ढङ्गले खर्च गर्ने समस्याले स्थानीय तहमा बेथिति बढ्दै गएको छ ।

स्थानीय सरकारले नियम, कार्यविधि नबनाएर कार्यपालिकाको निर्णयलाई मात्र आधार मानेर खर्च गर्दा बेरुजु असुल उपर गर्ने रकम बढ्दै गएको छ । जिल्लाका ११ स्थानीय तहमा असुल गर्नुपर्ने बेरुजु सात करोड २८ लाख ६२ हजार रुपियाँ पुगेको छ ।

Read More