युनिलिभर नेपालले प्रति कित्ता १७१४ रुपैयाँ लाभांश दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनिलिभर नेपालले प्रति कित्ता १७१४ रुपैयाँ लाभांश दिने

युनिलिभर नेपालले प्रति कित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समिति १ सय ८५ औं बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि १७१४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपालको शेयर बजारमा सबैभन्दा धेरै लाभांश दिने कम्पनी युनिलिभर नै हो ।

कम्पनीले १७१४ प्रतिशत नै नगद लाभांश दिन लागेको हो । लाभांश घोषणासँगै उक्त बैठकले वार्षिक साधारणसभा पनि बोलाएको छ । कार्तिक १२ गतेका लागि कम्पनीले साधारणसभा आह्वान गरेको हो ।
 

Read More