नेपालका अर्थमन्त्री र चीनका उपप्रधानमन्त्री बीच पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल

  • Himalayan Bank Limited (HBL)
नेपालका अर्थमन्त्री र चीनका उपप्रधानमन्त्री बीच पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल

काठमाडौं । चिनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका उपप्रधानमन्त्री हि लिफेङलाई भेटेर दुई देशका आपसी हित र सहयोगबारे छलफल गरेका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङले चीनको तर्फबाट घोषणा एवं सहमति बमोजिम सञ्चालित सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने बताउँदै नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएको पौडेलको सचिवालयले जनाएको छ ।

Read More