नेपालका किसानलक्षित करिब ३ अर्ब रुपैयाँको अमेरिकी परियोजना सुरू


  • Himalayan Bank Limited (HBL)
नेपालका किसानलक्षित करिब ३ अर्ब रुपैयाँको अमेरिकी परियोजना सुरू

काठमाडौँ — अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर (२ अर्ब ८० करोड रुपैयाँ) बराबरको यूएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिङ परियोजनाको घोषणा भएको छ ।

नेपाली किसानहरूलाई लाभान्वित गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको यूएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिङ परियोजनाको घोषणा भएको हो ।

Read More