ऊर्जामन्त्रीद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण, प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन

  • Himalayan Bank Limited (HBL)
ऊर्जामन्त्रीद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण, प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले आज नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सबस्टेसन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरे । 

Read More