सेयर लगानीकर्ता अग्रवालले रकम नतिरेको भन्दै ब्रोकरले हाल्यो उजुरी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर लगानीकर्ता अग्रवालले रकम नतिरेको भन्दै ब्रोकरले हाल्यो उजुरी

सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोड रूपैयाँ नतिरेको भन्दै उनी विरूद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरेको भन्दै ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ गर्दै पत्र पठाएको छ।

यस्तो पत्र प्राप्त भएको नेप्से र अन्य ब्रोकर कम्पनीहरूले समेत पुष्टि गरेको छ।

Read More