अर्थतन्त्र बिस्तारै सुधारको बाटोमा छ : गभर्नर अधिकारी


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्र बिस्तारै सुधारको बाटोमा छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको परिणाम स्वरुप विदेशी मुद्रा सञ्चितिमा समेत उल्लेख्य सुधार हुँदा अर्थतन्त्रको वाह्य क्षेत्र बलियो रहेको बताएका छन् ।

साथै उनले नेपालको अर्थतन्त्र बिस्तारै सुधारको बाटोमा रहेको दाबी समेत गरेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आइतबार आयोजना गरेको कार्यक्रममा उनले सन् २०२२ र २०२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि रहेकोमा २४ मा सुधार भएर ३.९ प्रतिशत र मुद्रास्फीति ५.४ प्रतिशत रहेको उल्लेख गरे ।

Read More