सहकारीको नामबाटै गोरखा मिडियाको खातामा जम्मा भएको थियो साढे २२ करोड


  • Himalayan Bank Limited (HBL)
सहकारीको नामबाटै गोरखा मिडियाको खातामा जम्मा भएको थियो साढे २२ करोड

४ असोज, काठमाडौं । गारेखा मिडिया नेटवर्कको बैंक खातामा विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै रकम जम्मा भएको पाइएको छ ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार विभिन्न पाँच सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको हो ।

Read More