सेक्युर्ड सेक्युरिटिजले घोषणा गर्‍यो ६२ प्रतिशत लाभांश


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेक्युर्ड सेक्युरिटिजले घोषणा गर्‍यो ६२ प्रतिशत लाभांश

सेक्युर्ड सेक्युरिटिजले लगानीकर्ताका लागि ६२ प्रतिशत लाभांश घोषणा गरेको छ।

गत आर्थिक वर्ष ०८०/८१ को नाफाबाट ५० प्रतिशत बोनस सेयर र  करसहित १२ प्रतिशत नगद लाभांश घोषणा गरिएको हो। प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।

Read More