सहकारीको रकमको बीमा गर्न तयार होला कर्जा सुरक्षण कोष ?


  • Himalayan Bank Limited (HBL)
सहकारीको रकमको बीमा गर्न तयार होला कर्जा सुरक्षण कोष ?

काठमाडौँ । सहकारी बचत रकम दुरुपयोगको सम्बन्धमा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनले सहकारी संस्थामा रहेको निक्षेप बीमा (सुरक्षण) गर्ने जिम्मा समेत निक्षेप तथा कर्जा सुरक्षण कोषलाई दिनुपर्ने सुझाव दिएको छ ।  

यो सुझाव कार्यान्वयन भए कोष बैंक वित्तीय संस्थाको मात्रै नभएर सहकारी संस्थाको समेत निक्षेप तथा कर्जा सुरक्षण गर्ने कोष बन्नेछ । लामो समयदेखि सञ्चालित र अनुभवी संस्था हुँदाहुँदै अर्को संस्था गठन गर्नु आवश्यक नरहेको निष्कर्षसहित यस्तो सुझाव दिइएको हो ।

Read More