१६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाका प्रतिनिधिहरुको भेला शुरु


  • Himalayan Bank Limited (HBL)
१६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाका प्रतिनिधिहरुको भेला शुरु

एशियका विभिन्न १६ वटा मुलुकका निक्षेप तथा कर्जा सुरक्षण गर्ने संस्थाका प्रतिनिधिहरुको भेला शुक्रबारदेखि काठमाडौंमा शुरु भएको छ ।

एशियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन एसिक कन्फरेन्समा ती देशका सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन् । ३६ औं एसिक सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गर्न लागेको हो । 

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औं वार्षिकोत्सवको अवसर पारेर गर्ने कार्यक्रम छ । 

Read More