चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ ।
प्रमुख चाड दशैंतिहार र छठ पर्वको समयमा दैनिक उपभोग्य वस्तुहरुको माग अत्यधिक हुने भएकाले सरकारी स्वामित्वको संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो ।