आईपीओमार्फत् १० हजार करोड भारु जुटाउने योजनामा एनटीपीसी ग्रीन इनर्जी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपीओमार्फत् १० हजार करोड भारु जुटाउने योजनामा एनटीपीसी ग्रीन इनर्जी

भारतको सार्वजनिक क्षेत्रको फर्म एनटीपीसीको ग्रीन इनर्जी इकाईले १.२ बिलियन डलर बराबरको आईपीओ निष्कासनका लागि आवेदन दिएको छ  ।

कम्पनीले बुधबारमात्रै नियामक सेबीसमक्ष आवश्यककागजातहरु फाइलिङ गरेको छ ।त्यहाँको ग्रीन एनर्जीले बुधबार १० हजार करोड भारतीय रुपया (भारु) अर्थात् (१.२ बिलियन डलर) बराबरको प्रारम्भिक सार्वजनिक प्रस्तावको लागि मस्यौदा कागजातहरू नियामकसमक्ष दायर गरेको छ ।

Read More