भारतपछि पाकिस्तानको सेयर बजार पनि इतिहासकै उच्च विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतपछि पाकिस्तानको सेयर बजार पनि इतिहासकै उच्च विन्दुमा

काठमाडौं : भारतपछि पाकिस्तानको सेयर बजार पनि इतिहासमा पहिलो पटक ८१ हजार ९५३ विन्दुको हाईमा पुगेको छ । पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसइ १००’ इन्ट्रा डे हाई ८१ हजार ९५३ पुगेको हो । यसअघि सन् २०२४ जुलाई १९ मा इन्ट्रा डे हाई ८१ हजार ९४० सम्म पुगेको थियो । तर, क्लोजिङको आधारमा भने बजार जुलाई १८ मा ८१ हजार ८४०  हाई विन्दुमा बन्द भएको थियो । 

Read More