सरकारको साझा कार्यक्रम तय : अर्थतन्त्र चलायमान बनाउने, युवा साझेदारी बढाउने


  • Himalayan Bank Limited (HBL)
सरकारको साझा कार्यक्रम तय : अर्थतन्त्र चलायमान बनाउने, युवा साझेदारी बढाउने

काठमाडौँ — सत्ता गठबन्धनले  अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम प्रतिबद्धताका साझा कार्यक्रम तयार पारेको छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ । मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुन्छ ।

Read More