काङ हाइड्रोपावर र प्राधिकरण बीच पीपीए,अनुमानित लागत साढें ३ अर्ब


  • Himalayan Bank Limited (HBL)
काङ हाइड्रोपावर र प्राधिकरण बीच पीपीए,अनुमानित लागत साढें ३ अर्ब

काङ हाइड्रोपावर कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच माथिल्लो मैवा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) मा आइतबार हस्ताक्षर भएको छ ।

उक्त आयोजनाबाट १७.८५ मेगावाट विद्युत उत्पादन हुनेछ । ताप्लेजुङको मैवा खोला र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खोलामा निर्माण हुने उक्त माथिल्लो मैवा जलविद्युत् आयोजनाको निर्माण सम्झौतानुसार आगामी २०८६ असार १ गते सम्पन्न भएर व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम शुरु गर्न लागिएको कम्पनीले बताएको छ ।

Read More