चाडपर्वमा देशभर ६१ स्थानमा सहुलियत पसल


  • Himalayan Bank Limited (HBL)
चाडपर्वमा देशभर ६१ स्थानमा सहुलियत पसल

काठमाडौँ । सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्षको चाडबाडका लागि यही ७ गतेदेखि देशैभर सहुलियत मूल्य पसल सञ्चालन हुने भएका छन् । 

उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको हो । 

Read More