भदौमा सेयर बजारले गुमायो ४२० अंक, यी हुन् मूल्य धेरै घटेका कम्पनी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भदौमा सेयर बजारले गुमायो ४२० अंक, यी हुन् मूल्य धेरै घटेका कम्पनी

१ असोज, काठमाडौं । साउनको अन्तिम कारोबार दिन ३००० अंक पुगेको बजार अन्ततः भदौ अन्तिम दिन २५८० अंकमा बन्द भयो । भदौ महिनामा बजारमा भारी गिरावट देखियो । एक महिनामा बजार १४ प्रतिशतले घटेको छ । आजभन्दा भोलि, भोलिभन्दा पर्सि पोर्टफोलियो घटिरहेपछि कतिपय लगानीकर्ता आत्तिएर सेयर बेचेर बाहिरिँदा बजारले भदौमा ठूलै अंक गुमाउन पुग्यो ।

साउन महिनामा बजार ७६० अंक बढेको थियो । असार अन्तिममा २२४० अंक रहेको बजार साउन अन्तिममा ३००० पुगेको थियो । बजारलाई बढी प्रभाव पार्ने पक्षहरु सकारात्मक रहेकाले खरिदको मौका रहेको लगानीकर्ता बताउँदै आएका छन् ।

Read More