कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने


  • Himalayan Bank Limited (HBL)
कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

कर्मचारी सञ्चय कोषको बाह्य कारोबार एक दिनका लागि बन्द हुने भएको छ । 

कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रम हुने भएकाले भोलि भदौ ३१ गते एक दिन कारोबार बन्द हुनेद्ध । कोषले भोलि भदौ ३१ गते ६३औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्दैछ । 

सोही प्रयोजनका लागि सोमबार कोषको सम्पूर्ण बाह्य कारोबार बन्द हुने भएको हो । 

Read More