दसैंले बढायो रसुवा नाकामा चाप, सामान बोकेका चार सय बढी गाडी यार्डमा


  • Himalayan Bank Limited (HBL)
दसैंले बढायो रसुवा नाकामा चाप, सामान बोकेका चार सय बढी गाडी यार्डमा

दसैं नजिकिएसँगै भन्सार नाकाहरूमा चाप बढ्न थालेको छ। विशेष गरी चीनसँग जोडिएको रसुवा भन्सार कार्यालयबाट हुने आयात उल्लेख्य बढेको  त्यहाँका भन्सार अधिकारी र व्यापारीहरूले बताएका छन्। 

दसैंकेन्द्रित सामान बढेको तथा तातोपानी नाकामा देखिएको बाटोको समस्याका कारण पनि यो नाकामा चाप बढेको हिमालय सीमापार व्यवसायी संघका अध्यक्ष रामहरि कार्कीले बताए। तर तातोपानी नाकाबाट पनि विगतको तुलनामा निकै आयात बढेको छ। विगतको तुलनामा अहिले आयात–निर्यात सहज रहेको उनले बताए।

Read More