अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने ९ अर्ब ४५ करोड ऋण सहायता स्वीकार [यस्ता छन्, मन्त्रिपरिषद्‌का निर्णय]


  • Himalayan Bank Limited (HBL)
अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने ९ अर्ब ४५ करोड ऋण सहायता स्वीकार [यस्ता छन्, मन्त्रिपरिषद्‌का निर्णय]

काठमाडौँ — सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट रिजिलेन्ज हाइ भ्याल्यु एग्रिकल्चरल प्रोग्रामका लागि प्राप्त हुने ५३.४ मिलियन यूएस डलर (करिब ९ अर्ब ४५ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने ९ अर्ब ४५ करोड ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रीलाई अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Read More