स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा

२८ भदौं, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् ।
डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् ।

डा. लोहनीले शुक्रबार दिउँसो राजीनामा पत्र दिएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘उहाँ आज मन्त्रीलाई भेटेर राजीनामा दिन आउनुभएको थियो । तर मन्त्रीज्यू बाहिर कार्यक्रममा हुनुहुन्थ्यो,’ मन्त्रालय उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मन्त्रीलाई नभेटेपछि सचिवालयमा छोडेर जानुभयो ।’

Read More