मोरङमा भेटियो सहकारी ठगीको नयाँ शैली


  • Himalayan Bank Limited (HBL)
मोरङमा भेटियो सहकारी ठगीको नयाँ शैली

२७ भदौ, विराटनगर। मोरङको एक सहकारी संस्थामा ठगीको नयाँ शैली फेला परेको छ, जहाँ सहकारीका अध्यक्षले आफ्नै सदस्यदेखि सञ्चालकलाई समेत ठगेका छन् ।

धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमा गौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा स्वयं अध्यक्ष शम्भुप्रसाद रौनियार संलग्न भएका हुन् । २०६८ सालमा स्थापना भएको यो सहकारी अहिले संकटग्रस्त छ । १८ करोड रुपैयाँ कुलपूँजी रहेको सहकारीबाट करिब १२ करोड रुपैयाँ हिनामिना भएको छ ।

Read More