राजश्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई अर्थमन्त्रीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
राजश्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लक्ष्यअनुसार राजश्व संकलन नहुने हो कि भन्ने कुराले आफूलाई चिन्तित बनाएको बताएका छन् । 

भन्सार व्यवस्था गोष्ठीलाई सम्बोधन गर्दै बिहीबार मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले अहिले समग्र अर्थतन्त्र दवावमा रहेको बताउँदै सरकारले धेरै आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै राजश्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । 

Read More