पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानी पोखराको यस्तो छ तयारी


  • Himalayan Bank Limited (HBL)
पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानी पोखराको यस्तो छ तयारी

पोखरा : यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज–मंसिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ ।

यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ । नेपाल भित्रने विदेशी पर्यटकमध्ये झन्डै आधासहित लाखौं आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आउँदो पर्यटकीय याममा थप पर्यटक भित्राउने योजना के छन् त ?

Read More