१८ प्रतिशतले बढ्यो सेयर धितो कर्जा प्रवाह,१ करोडमाथिको रकम उच्च


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१८ प्रतिशतले बढ्यो सेयर धितो कर्जा प्रवाह,१ करोडमाथिको रकम उच्च

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा प्रवाह भने बढ्न थालेको छ । वाणिज्य बैंकहरुको सेयर धितो कर्जामा लगानीको माग बढेको राष्ट्र बैंकको तथ्ंयाकले देखाएको छ । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयर खरिदका लागि भने माग बढेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंक सेयर बजारप्रति केही लचिलो बनेकाले पनि सेयर धितोमा प्रवाह हुने कर्जा बढेको जानकारहरु बताउछन् ।

Read More