सार्वजनिक भयो आईफोन-१६ सिरिज, शुरुवाती मूल्य १ लाखभन्दा माथि


  • Himalayan Bank Limited (HBL)
सार्वजनिक भयो आईफोन-१६ सिरिज, शुरुवाती मूल्य १ लाखभन्दा माथि

अमेरिकी प्रविधि कम्पनी एप्पलले नयाँ आईफोन सिरिज सार्वजनिक गरेको छ ।

सोमबार अमेरिकाको क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन नयाँ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स गरी चार वटा मोडेल सार्वजनिक गरेको हो । जसमा अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र क्यामेरा प्रणालीमा उल्लेखनीय सुधार गरिएको बताइएको छ। 

Read More