सहकारी छानबिनको प्रतिवेदन असोज पहिलो सातामा बुझाउने तयारी


  • Himalayan Bank Limited (HBL)
सहकारी छानबिनको प्रतिवेदन असोज पहिलो सातामा बुझाउने तयारी

संसदीय विशेष समिति सहकारी छानबिनसम्बन्धी प्रतिवेदन असोज पहिलो साताभित्र प्रतिनिधिसभामा बुझाउने तयारी गरेको छ। 

सांसद सूर्य थापाको नेतृत्वमा रहेको समितिले प्रतिवेदन लेखनको काम गरिरहेको छ। समितिले आइतबार मात्र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीसँग छलफल गरेको थियो।

Read More