बिमा कम्पनीहरूले कोरोना बिमा रकम माग्दै सर्वोच्चमा हाले रिट, आज पेशी


  • Himalayan Bank Limited (HBL)
बिमा कम्पनीहरूले कोरोना बिमा रकम माग्दै सर्वोच्चमा हाले रिट, आज पेशी

कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले आइतबार सर्वोच्च अदालतमा हालेको रिटमा आज सोमबारको लागि पेशी तोकिएको छ।

निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन्।

कम्पनीहरूको रिट निवेदनमाथि सोमबार बिहान १० बजेको लागि पेशी तोकिएको छ।

Read More