विद्युतीय भुक्तानीमा उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता, यी क्षेत्रमा सेवामा भ्याट फिर्ता

  • Himalayan Bank Limited (HBL)
विद्युतीय भुक्तानीमा उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता, यी क्षेत्रमा सेवामा भ्याट फिर्ता

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)को कम्प्लाएन्स बढाउन उपभोक्तालाई सहजता दिने गरी ल्याएको प्याकेज कार्यान्वयनमा ल्याएको छ।

विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्ने उपभोक्ताले भ्याटको १० प्रतिशत फिर्ता पाउने भएका छन्।  २१ भदौको निर्णयअनुसार अब भ्याट फिर्ता हुने आन्तरिक राजस्व विभागले सार्वजनिक सूचनामार्फत् जनाएको छ।

Read More