कोरोना बिमाको पैसा माग्दै बिमा कम्पनीहरुद्वारा सर्वोच्चमा रिट, भदौ २४ मा पेशी तोकियो


  • Himalayan Bank Limited (HBL)
कोरोना बिमाको पैसा माग्दै बिमा कम्पनीहरुद्वारा सर्वोच्चमा रिट, भदौ २४ मा पेशी तोकियो

काठमाडौँ — सरकारसँग कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा रिट हालेका छन् । निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।

कोरोना बिमाको मापदण्ड अनुसार सरकारले दिनुपर्ने रकम नदिँदा बीमितको रकम फिर्ता दिन नसकिएको भन्दै उक्त रकम माग गरिएको संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।

Read More