प्रतिनिधिसभाको अर्थ समितिको बैठक आज आइतबार बिहान बस्दैछ।
सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बिहान ११ बजेका लागि बैठक तय भएको छ।
संसद सचिवालयका अनुसारबैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।