भगवती हाइड्रोपावरको लाभांश घोषणा, बोनस र लाभांश कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भगवती हाइड्रोपावरको लाभांश घोषणा, बोनस र लाभांश कति ?

भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत शनिबार बसेको ५४ औं सञ्चालक समितिको बैठकले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१  रुपैयाँ नगद लाभांश (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर समेत) र चुक्तापूँजीको चार प्रतिशतले बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश तथा बोनस शेयर विद्युत् नियमन आयोग तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

Read More