आर्थिक राशिफल : भदौ २२ गते शनिबार, भाद्र शुक्लपक्ष चतुर्थी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : भदौ २२ गते शनिबार, भाद्र शुक्लपक्ष चतुर्थी तिथि

भदौ २२ गते शनिबार, भाद्र शुक्लपक्ष चतुर्थी तिथि

मेष
विभिन्न अवसर प्राप्त हुनेछ । रोकिएका कामहरु बन्नुका साथै लेनदेनबाट लाभ मिल्न सक्छ। 

वृष 
रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । 

मिथुन 
प्रशासनिक समस्याहरु समाधान हुने र आफन्त तथा साथीभाईबाट सहयोग मिल्न सक्छ। 

कर्कट
आज विना उपलब्धिको क्षेत्रमा समय दिँदा व्यापारमा व्यावसायमा घाटा हुन सक्छ ।

सिंह
व्यापार, साँझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ ।  

कन्या
व्यापार व्यवसायबाट राम्रो आम्दानी राम्रो हुनेछ भने खर्च पनि नियन्त्रणमा रहनेछ।  

तुला
आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । 

वृश्चिक
आज लेनदेनको क्षेत्र कमजोर रहन सक्छ भने व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ । 

धनु
आज पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

मकर
आज नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कुम्भ
आज सामाजिक काम गरेर धन र मानसम्मान प्राप्त गर्न सक्ने समय रहेको छ । 

मीन
आज लाभ हानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन ।