काठमाडौंका सात वटा सहकारीमाथि अनुसन्धान गर्दै सिआइबी


  • Himalayan Bank Limited (HBL)
काठमाडौंका सात वटा सहकारीमाथि अनुसन्धान गर्दै सिआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सात वटा सहकारीमाथि अनुसन्धान गर्ने जिम्मा पाएको छ।

काठमाडौं महानगरपालिकाले ४० वटा सहकारीको अनुगमन गर्दा सात वटामाथि थप अनुसन्धान गर्नुपर्ने देखिएकोले सिआइबीलाई अनुसन्धानका लागि आग्रहसहित पत्राचार गरेको हो।

६ वटा बचत तथा ऋण सहकारी संस्था र एउटा बहुउद्देश्यीय सहकारी संस्थामाथि थप अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन महानगरले सिआइबीलाई आग्रह गरेको छ।

Read More