कृषिमा लगानी बढाइने


  • Himalayan Bank Limited (HBL)
कृषिमा लगानी बढाइने

काठमाडौँ, भदौ १९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभएको छ । एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक आर्नो कोस्वासँग मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यसका लागि उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एडिबीबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

Read More