निक्षेप संकलनमा सामान्य गिरावट, कर्जा लगानी पनि घट्दो


  • Himalayan Bank Limited (HBL)
निक्षेप संकलनमा सामान्य गिरावट, कर्जा लगानी पनि घट्दो

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलनमा केही गिरावट आएको छ । कर्जा प्रवाहको गति सुस्त छ । विगतमा बैंकमा पैसा नहुँदा ग्राहकले कर्जा पाउन सकेका थिएनन् । अहिले माग नहुँदा बैंकले कर्जा प्रवाह गर्न सकेको छैन् । 

केन्द्रीय बैंकको भदौ १५  गतेको तथ्यांक हेर्दा बैंकिङ प्रणालीमा  ६४ खर्ब ६७ अर्ब निक्षेप संकलन भएको थियो ।  भदौ १६ गते भने ६४ खर्ब ६४ अर्ब बराबरको निक्षेप संकलन भएको छ।  यो तथ्यांक हेर्दा एक दिनमा ३ अर्बले निक्षेप संकलन घटेको देखिन्छ ।

Read More