सुपरमाई हाईड्रोपावरले गर्यो लाभांस घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सुपरमाई हाईड्रोपावरले गर्यो लाभांस घोषणा

सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को लाभांस घोषणा गरेको छ। कम्पनीले गत वर्षको खुद मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीको गत भदौ १७ बसेको सञ्चालक समितिको बैठकले सात प्रतिशत बोनस सेयर तथा तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको नेप्सेमा उसले जानकारी गराएको छ। 

Read More