अग्राधिकार शेयरका लागि ४ बैंकको प्रतिस्पर्धा, १३ करोड ३५ लाख कित्ता जारी हुँदै


  • Himalayan Bank Limited (HBL)
अग्राधिकार शेयरका लागि ४ बैंकको प्रतिस्पर्धा, १३ करोड ३५ लाख कित्ता जारी हुँदै

चार ओटा अलग -अलग बैंकहरुले अग्राधिकार शेयर जारी गर्ने तयारी गरेका छन् । हालसम्ममा तीन वटा वाणिज्य बैंक र एउटा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने योजना बनाएका छन् ।

नबिल बैंक, एनएमबि बैंक,एनआईसी एशिया बैंक र कामना सेवा विकास बैंकले कुल १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्न लागेका हुन् ।पूँजीकोषको दबाबका कारण व्यवसाय विस्तार गर्न बाधा पुगेपछि कम्पनीहरु अग्राधिकार शेयर जारी गर्ने योजनामा लागेका हुन्। 

Read More