दसैंतिहार लक्षित गरी भारतबाट १९ हजार टन चिनी ल्याइँदै, उपभाेक्ताले १०७ रुपैयाँ ५० पैसामा पाउने


  • Himalayan Bank Limited (HBL)
दसैंतिहार लक्षित गरी भारतबाट १९ हजार टन चिनी ल्याइँदै, उपभाेक्ताले १०७ रुपैयाँ ५० पैसामा पाउने

सरकारले दसैंतिहार लक्षित गरी भारतबाट १९ हजार टन चिनी आगामी साता ल्याउँदैछ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट चिनी खरिद गर्न छनोट गरेका ७ निजी फर्मले उक्त परिमाणमा चिनी ल्याउन लागेका हुन्। 

भारतमा चिनी खरिद भइसेको छ।  चिनी बजारमा आएपछि प्रतिकिलोग्राम १०७ रुपैयाँ ५० पैसामा बिक्री गरिने विभागका महानिर्देशक राजन पौडेलले बताए।  छनोट भएका व्यापारिक कम्पनीमार्फत चिनी खरिद भएपछि उपभोक्तालाई सहज हुने गरी बजारमा पठाइने जनाइएको छ। 

Read More