ललिता निवास किर्ते प्रकरण : पूर्वमन्त्री जोशीसँग धरौटी माग


  • Himalayan Bank Limited (HBL)
ललिता निवास किर्ते प्रकरण : पूर्वमन्त्री जोशीसँग धरौटी माग

काठमाडौं : जिल्ला अदालत काठमाडौंले ललिता निवास किर्ते प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीसँग ३ लाख ३० हजार धरौटी माग गरेको छ।

न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले जोशीसँग ३ लाख ३० हजार रुपैयाँ धरौटी मागेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) जोशी लगायत ३१२ जना विरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

Read More