भारतको जीडीपी अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशत बढ्यो


  • Himalayan Bank Limited (HBL)
भारतको जीडीपी अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशत बढ्यो

भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४–२५ को पहिलो त्रैमासिक (अप्रिलदेखि जुन) मा ६.७ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो अघिल्लो त्रैमासिक (जनवरीदेखि मार्च) को तुलनामा गिरावट हो । जसले ७.८ प्रतिशतको वृद्धि दर रेकर्ड गरेको छ ।

Read More