कोरोना बीमाले हैरानी खेप्दै बीमा कम्पनी, सरकारविरुद्द मुद्दा दायर गर्ने तयारी


  • Himalayan Bank Limited (HBL)
कोरोना बीमाले हैरानी खेप्दै बीमा कम्पनी, सरकारविरुद्द मुद्दा दायर गर्ने तयारी

कोरोना महामारीमा आम नेपाली नागरिकलाई उपचार तथा आर्थिक सहजताका लागि सरकारले ल्याएको कोरोना बीमा पछिल्लो समय बीमा कम्पनीहरुका लागि टाउको दुखाइको बिषय बनेको छ। आफ्नो दायित्वभित्रको दाबी रकम भुक्तानी गरिसक्दा पनि सरकारले आफ्नो दायित्ववापतको भुक्तानी नगरेकाले बीमितहरुमा बीमाप्रतिको विश्वास कमजोर हुँदै गएको छ। 

समयमा सरकारबाट भुक्तानी नपाएपछि  निर्जीवन बीमा कम्पनीहरु मात्रै नभएर जीवन बीमा कम्पनीलाई पनि त्यसको प्रभाव परेको छ । कोरोना बीमाको रकम सरकारले समयमै भुक्तानी नगरेको खबर सार्वजनिक भएलगत्तै  जीवन बीमा कम्पनीको व्यापारमा पनि असर परेको एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ले बिजपाटीलाई बताए। 

Read More