आर्थिक राशिफल : भदौँ १६ गते आइतबार, भाद्र कृष्णपक्ष चतुर्दशी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : भदौँ १६ गते आइतबार, भाद्र कृष्णपक्ष चतुर्दशी तिथि

भदौँ १६ गते आइतबार, भाद्र कृष्णपक्ष चतुर्दशी तिथि     


मेष
आज व्यवसायमा सामान्य लाभ र सामान्य आर्थिक प्रगति हुन सक्छ। 

वृष 
आज स्वास्थ्यमा समस्या र धनको हानी हुन सक्ने रहेकाले ध्यान दिनुपर्नेछ। 

मिथुन 
आज कामको माध्यमले आफ्नो प्रतिष्ठा बढाउन सकिनेछ। 

कर्कट
आज मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्ने भएकाले विचार पुर्याउनु पर्नेछ। 

सिंह
आज कामबाट खुसि र सन्तुष्टि मिल्न सक्नेछ। 

कन्या
आज मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्ने रहेकाले ध्यान दिनुपर्नेछ। 

तुला
आज आम्दानी बढ्ने र व्यापारबाट पर्याप्त लाभ हुने समय रहेको छ। 

वृश्चिक
आज काममा पदोन्नति र मानसम्मान पाइने समय रहेको छ। 

धनु
आज काममा समस्या हुनाले मन अस्थिर रहन सक्छ। 

मकर
आज मनमा चंचलता बढ्ने र आर्थिक हानी हुने समय रहेकाले कारोबार गर्दा विचार पुर्याउनु पर्नेछ। 

कुम्भ
आज लाभदायक छोटो यात्रा हुने र व्यवसायमा लाभ मिल्न सक्ने रहेको छ।  

मीन
आज धनको लाभ, मानसम्मान बढ्ने र शत्रु नाश हुने समय छ।